काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नवलपरासी (ब.सु.प.)-१ का प्रतिनिधिसभाका उम्मेदवार डा. शशांक कोइरालाले राजनीतिक स्थायित्वको लागि आफूहरुले गठबन्धन गरेको भन्दै निर्वाचनपछि स्थायी सरकार दिने घोषणा गरेका छन् । उनले मंसिर ४, गठबन्धनको सरकार बन्ने नारा नै सुनाए । आज (सोमबार) प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका […]