हुण्डाई कोनाको ब्याट्री हेल्थ ९५ प्रतिशत

काठमाडौं– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुण्डाई कोनाले पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आएको दावी गरेको छ । नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयूभीमा पहिलो गाडी हुण्डाई कोनासन् २०१९ देखि नेपाली बजारमा उपस्थिति जनाएसँगै हालसम्म एक हजार भन्दा बढी बिक्री भएको कम्पनीको दावी छ । २०१९ मा भारतबाट सुरु गरिएको ‘इमिशन इम्पोसिबल’ नामक मिशनअन्तर्गत कोना […]