श्रीलंकाको राष्ट्रपतिमा चुनिए रनिल विक्रमसिंघे

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएका छन् । यसअघि प्रधानमन्त्री रहेका  विक्रमसिंघेलाई त्यहाँको संसदले राष्ट्रपतिमा चुनेको हो । उनले संसदीय मतदानमा प्रमुख प्रतिद्वन्द्वी दुल्लस अलाहप्पेरुमालाई १३४ र ८२ मतान्तले  पराजित गरेको...

सम्बन्धित सामग्री

श्रीलंकाका सुरक्षा फौजले हटाउन थाले प्रदर्शनकारीका शिविर

६ साउन, काठमाडौं । श्रीलंकाका सुरक्षाकर्मीले प्रदर्शनकारीका शिविरहरु हटाउन थालेका छन् । राजधानी कोलम्बोमा पाल टाँगेर बसेका प्रदर्शनकारीका शिविरमा छापा मार्दै उनीहरुलाई सेनाले हटाउन थालेको बीबीसीले जनाएको छ । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएलगत्तै सुरक्षाकर्मी आक्रामक रुपमा प्रस्तुत हुन थालेको समाचार एजेन्सीले उल्लेख गरेका छन् । यसक्रममा बीबीसीका पत्रकारमाथि कुटपिट र दुर्व्यवहारसमेत गरेको छ । […]