देउखुरीको राप्ती नदीमा र्‍याफ्टिङ परीक्षण सफल

१५ पुस, दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा रहेको राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण  सफल भएको छ । गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले गत शुक्रबारदेखि दुई दिनसम्म गरेको परीक्षण सफल भएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । ‘राप्ती नदीको पानीमा पर्यटन व्यवसाय सञ्चालनका लागि र्‍याफ्टिङको सम्भाव्यता अध्ययन गरेका थियौं, […]

सम्बन्धित सामग्री

सानीभेरी नदीमा ‘र्‍याफ्टिङ’ गर्न सकिने

रुकुमपूर्व । रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएकोे छ । मन्त्रालयका प्राविधिक विवेक शाहले भने,‘सानीभेरी नदीमा जलयात्रा गर्न सकिने छ । यसका लागि परीक्षण गर्दा सफल भयो । यस वर्ष प्रदेशका विभिन्न नदीमा […]

जुम्लाको तिला नदीमा र्‍याफ्टिङ परीक्षण सफल

जुम्ला : जुम्लामा पहिलो पटक र्‍याफ्टिङ परीक्षण सफल भएको छ। सफल भएसँगै साउन एक गतेदेखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ। पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड टुरले जनाएको छ। अहिले लामो तथा छोटो दुरीको प्याकेज बनाएर र्‍याफ्टिङ चलिरहेक...