सानीभेरी नदीमा ‘र्‍याफ्टिङ’ गर्न सकिने

रुकुमपूर्व । रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएकोे छ । मन्त्रालयका प्राविधिक विवेक शाहले भने,‘सानीभेरी नदीमा जलयात्रा गर्न सकिने छ । यसका लागि परीक्षण गर्दा सफल भयो । यस वर्ष प्रदेशका विभिन्न नदीमा […]