बाइडेनको कार्यकालको स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाडेका छन् भने अबको केही घण्टामा नयाँ राष्ट्रपतिको रुपमा जो बाइडेनले प्रवेश पाउने भएका छन् । यसैबीच युरोपेली सङ्घले अबाइडनले सुरु गर्न लागेको कार्यकालको स्वागत गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेयर लायनले त्यसलाई लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ बिहानी भनेकी छन्। उनले कोरोनाभाइरसमहामारीविरुद्ध लड्न वैश्विक साझेदारी आवश्यक रहेकोमा जोड दिँदै जलवायु परिवर्तनसँग जुझ्नका निम्ति गरिएको प्यारिस सम्झौतामा फर्कने बाइडनको निर्णयको प्रशंसा गरिन्। बाइडनले पदभार सम्हाल्न ल...