नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्सअन्तर्गत फिटनेश फिजिकमा कास्य पदक जितेका छन् । राजुले १७० से.मि. सम्मको समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेको टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिए ।२४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाईडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएका हुन् । यसअघि पनि नेपाली खेलाडीहरूले एशियन शारीरिक सुगठनमा पदक प्राप्त गरिसकेका छन् ।प्रतियोगितामा राजुसहित सुजिता मानन्धर र