खुर्पा प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ - NepaliPatra

काठमाडौँ । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका– ४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले […]

सम्बन्धित सामग्री

वृद्ध आमाको हत्या गरी भागेका युवक पक्राउ

भोजपुर । वृद्ध आमाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । अरुण गाउँपालिका-४ चरम्बी ल्याङडाँडामा ६८ वर्षीय निरकुमारी तामाङको हत्या गरेर भागेका छोरा ३४ वर्षीय मिलनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । मिलनले खुर्पा प्रहार गरी आमाको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको टोलीले उनलाई पक्राउ […]

आमाको हत्या अभियोगमा छोरा पक्राउ

आमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ६८ वर्षीया आमा निरकुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा अरुण गाउँपालिका–४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।