भक्तपुर । भक्तपुरका निजी विद्यालय सञ्चालकहरुले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा खारेज गर्न लागिएकोप्रति आपत्ति जनाएका छन् । उनीहरुले विद्यार्थीहरुको मूल्याकंन गर्न कुनै न कुनै प्रकारको परीक्षा आवश्यक रहेकोमा जोड दिँदै एसईई हटाउन नहुनेमा जोड दिएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले बडादशैं, तिहार, नेपाल संवत […]