लोक सेवाका स्थगित परीक्षा साउनदेखि

लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो ।पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए ।पदाधिकारी नियुक्ति भएपछि सहज

सम्बन्धित सामग्री

लोक सेवा आयोगका सबै परीक्षा १५ दिन भित्र हुने

काठमाडौँ । लोक सेवा आयोगले स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन १५ दिन भित्र गर्ने भएको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला गरेसँगै सोही बमोजिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने भएको हो । ‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०७९–०५–०७ गते कर्मचारी समायोजन सम्बन्धी रिटहरूमा […] The post लोक सेवा आयोगका सबै परीक्षा १५ दिन भित्र हुने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

लोक सेवा आयोगका सबै परीक्षा १५ दिन भित्र हुने

काठमाडौँ । लोक सेवा आयोगले स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन १५ दिन भित्र गर्ने भएको छ ।  सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला गरेसँगै सोही बमोजिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने भएको हो ।  ‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०७९-०५-०७ गते कर्मचारी समायोजन सम्बन्धी रिटहरूमा भएको […]

लोक सेवा आयोगले लिने परीक्षा अनिश्चितकाललाई स्थगित

काठमाडौँ– लोक सेवा आयोगले लिन लागेको परीक्षा स्थगित भएको छ । आयोगले‍ विभिन्न सेवाका लिखित परीक्षाहरू अनिश्चितकाललाई स्थगित गरेको हो । आयोगले एक सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार यही फागुन १३ गतेदेखि सञ्चालन हुने इन्जिनियरिङ, कृषि, वन, शिक्षा, स्वास्थ्य, संसद् र विविध सेवाका प्राविधिक तर्फका शाखा अधिकृत वा सो सरहका पदहरूको परीक्षा स्थगित गरेको जनाएको […]

संक्रमण बढेपछि लोक सेवा आयोगका सबै लिखित परीक्षा स्थगित

काठमाडौं : लोक सेवा आयोगको सबैखाले लिखित परीक्षा स्थगित भएको छ।  कोरोना संक्रमण बढेपछि आयोगले अहिले लिइरहेको सबै प्रकारको लिखित परीक्षाहरू माघ मसान्तसम्म स्थगित गर्ने निर्णय भएकाे आयोगले जनाएको छ।‘आयोगको आज बसेको बैठकले माघ मसान्तसम्म  अहिले भइरहेकाे र बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ,’आयोगका एक कर्मचारीले भने।त्यस्तै,कोरोना संक्रमणदर तीव्र रूपमा बढेपछि त्रिभुवन विश्वविद्यालयले पनि सबै परीक्षा आज स्थगित गरेको छ। पछिल्लो साता देशभरमा गरी करिब दैनिक १० ह

लोक सेवा आयोगका लिखित परीक्षा स्थगित [सूचनासहित]

लोक सेवा आयोगले पूर्व निर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले सूचना प्रकाशित गर्दै आयोगका कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएकाले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने गरी पूर्वनिर्धारित परीक्षा स्थगित गरिएका जनाएका छन् । लिखित परीक्षा बाहेकका पूर्व निर्धारित कार्यहरू यथावत रूपमा सञ्चालन हुने निर्णय समेत आयोगले गरेको छ ।

लोक सेवा आयोगका परीक्षा स्थगित, सूचना केही बेरमा आउँदै

काठमाडौँ । लोक सेवा आयोगका परीक्षा स्थगित भएका छन् ।  आयोगको आज बसेको बैठकले यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको आयोग स्रोतले प्रशासनलाई जानकारी दियो ।  देशव्यापी कोरोना सङ्क्रमण बढ्दै गएको र परीक्षार्थी तथा कर्मचारी नै सङ्क्रमित हुने क्रम बढिरहेकोले परीक्षा केही दिनका लागि सार्नुपर्ने आवाज उठेको थियो ।  सम्बन्धित समाचार […]

लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने तयारी

५ माघ, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु भएको छ । बिहीबार बस्ने आयोगको नियमित बैठकले परीक्षा स्थगितको निर्णय गर्ने बताइएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा परीक्षा के गर्ने भन्ने विषयबारे आन्तरिक छलफल भइरहेको बताए । उनले भने, ‘अहिलेसम्म […]

लोक सेवा आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ पुन: स्थगित

काठमाडौँ । कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ । सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यो मुद्दामा करिब साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन ।

लोक सेवा आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ फेरि पनि स्थगित

२२ पुस, काठमाडौं । कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ । सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यो मुद्दामा करिब साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन ।

लोक सेवा आयोगका रोकिएका परीक्षा दशैँअघि नै हुने

काठमाडौं, असार १ । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा […]