नाकामा सेना परिचालन गर्दै निषेधाज्ञा खुकुलो बनाउन उपत्यकाका मेयरहरूको प्रस्ताव

काठमाडौं उपत्यकाका नगर प्रमुखहरूले उपत्यका प्रवेश गर्ने सबै नाकामा सेना परिचालन गरी निषेधाज्ञा खुकुलो बनाउन

सम्बन्धित सामग्री

‘उपत्यका छिर्ने नाकामा सैना तैनाथ गरौँ, निषेधाज्ञा खुकुलो बनाऊँ’

काठमाडौं : काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा कडाइ गरी निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ। मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाइ गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो।  बैठकका निर्णय सुनाउँदै उपत्य...