काठमाडौं : काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा कडाइ गरी निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ।
मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाइ गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो।
बैठकका निर्णय सुनाउँदै उपत्य...