नेपाल वायुसेवा निगमले तत्काल यूएईको उडान नभर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमको जहाजले तत्कालै यूएई जाने यात्रु नबोक्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा यात्रुका लागि आरडीटी परीक्षणको व्यवस्था नगरिएकाले निगमले यात्रु नलैजाने सूचना जारी गरेको हो । विमानस्थलमा आरडीटी परीक्षण हुनासाथ उडान सेवा सुचारु गरिने निगमले बताएको छ । निगमले यूएईको लागि टिकट खरिद…

सम्बन्धित सामग्री

नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिनुभयो । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न चारवटा संस्थाबीच आज […]

‘क्याबिन क्रु’ को आन्दोलनले अवरुद्ध नेपाल वायुसेवा निगमको उडान पुनःसञ्चालन

बिमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडान पुनःसञ्चालन भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि बिहीबार बिहानदेखि अवरुद्ध उडान सुरु भएको निगमले जनाएको छ । निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच दिनभर छलफल गरेर सहमति भएसँगै […]

भैरहवाबाट उडान गर्न निगम तयार

काठमाडौं–दिल्ली रुटतर्फ सातामा चारवटा उडान रोकिएपछि नेपाल वायुसेवा निगम भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न तयार भएको छ । सोमबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा पर्यटनसचिव, क्यान र निगमका उच्च अधिकारीबीच बसेको बैठकमा निगम...

नेपाल एयरलाइन्सलाई क्यानकाे कारबाही, दिल्ली उडान कटौती

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो।   ...

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्यामा कटौती

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ ।

साउदीमा नेवानिको उडान सुरु

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले शुक्रबारदेखि साउदी अरेबियाको राजधानी रियादमा नियमित उडान सुरु गरेको छ । नेवानिको पहिलो उडान साँझ सवा पाँच बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रियादका लागि प्रस्थान...

नेवानिको रियादमा नियमित उडान, उडान तालिका सार्वजनिक

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ । निगमले एक विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक गरेको हो । रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिबद्धतासमेत जाहेर गरेको छ । “निगमले …

नेपाल वायुसेवा निगमले पायो साउदीका तीन सहरमा उडान अनुमति

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)ले साउदी अरेबियाका तीन सहरमा व्यावसायिक उडान गर्ने अनुमति पाएको छ । नेवानिले चार वर्षको प्रयासपछि साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान गर्न अनुमति पाएको...

सेवा विस्तारमा आक्रामक फड्को मार्दै नेपाल वायुसेवा निगम

काठमाडौं । पछिल्लो समय आफ्नो अन्तर्राष्ट्रिय हवाई उडान सेवा विस्तारमा आक्रामक फड्को मार्दै अघि बढ्ने लक्ष्य लिएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले छिटै विभिन्न १० अन्तर्राष्ट्रिय गन्तव्यमा थप उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले अब छिट्टै संसारका विभिन्न […] The post सेवा विस्तारमा आक्रामक फड्को मार्दै नेपाल वायुसेवा निगम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी अवधिभर १५ प्रतिशतभन्दा बढी नाफा नलिने निर्णयले डेढ अर्ब रुपैयाँ फाइदा हुने भएको हो ।निगमको निणर्यले काठमाडौंबाट विभिन्न देशमा उडान भर्दै आएकामध्ये सबैभन्दा ठूलो लाभ निगमलाई नै हुनेछ । उसले नियमित उडान सुचारु भएको अवस्थामा वार्षिक ४ अर्ब ५० करोड इन्धन खरिद गर्दै आएको थियो ।हाल, अन्तर्राष्ट्रिय उडानका लागि प्र