डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी अवधिभर १५ प्रतिशतभन्दा बढी नाफा नलिने निर्णयले डेढ अर्ब रुपैयाँ फाइदा हुने भएको हो ।निगमको निणर्यले काठमाडौंबाट विभिन्न देशमा उडान भर्दै आएकामध्ये सबैभन्दा ठूलो लाभ निगमलाई नै हुनेछ । उसले नियमित उडान सुचारु भएको अवस्थामा वार्षिक ४ अर्ब ५० करोड इन्धन खरिद गर्दै आएको थियो ।हाल, अन्तर्राष्ट्रिय उडानका लागि प्र

सम्बन्धित सामग्री

अर्थ इतिहास : नेपालको पहिलो वायुसेवा

नेपालको पहिलो वायुसेवा कम्पनी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) हो । ०१५ सालमा शाही नेपाल वायुसेवा निगम (आरएनएसी)का रूपमा स्थापित भएको निगम देशकै पुरानो विमान सेवाप्रदायक हो । गणतन्त्र आएपछि शाही हटाएर...

नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा : पहिलो पटक कम्पनीलाई डिजी प्रमाणपत्र

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा देखिएको छ । कम्पनीले आफ्नो ६३ औँ वर्षीय व्यावसायिक यात्रामा केही सुधारात्मक सङ्केतहरू देखाएको हो । आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कम्पनीले आफ्नो व्यावसायिक तथा आय स्रोतहरूका क्षेत्रहरू बढाउँदै पौने २ अर्ब (१ अर्ब ७५ करोड रुपैयाँ) खातामा मौज्दात राख्न सफल भएको छ । आर्थिक वर्षको कार्त्तिक मसान्तसम्ममा निगमले विभिन्न खर्चबापत ओभर ड्राफ्टबाट भुक्तानी गरी कुल ५८ करोड ५ लाख ६५ हजार नगद मौज्दात रहेकोमा असार मसान्तसम्ममा सो मौज्द

नेपाल वायुसेवा निगम ६५ वर्षमा

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँ […]

नेपाल वायुसेवा निगम : ६ वर्षमा ६ नेतृत्व, संस्था धरासायी

राजनीतिक र आर्थिक स्वार्थमा एउटा सार्वजनिक संस्थालाई कुन हदसम्म दुरुपयोग गरिन्छ भन्ने नेपाल वायुसेवा निगम एउटा दृष्टान्त हुनसक्छ । संसारको आकाशमा चन्द्र–सूर्य अंकित झण्डा बोकेर उड्ने राष्ट्रिय ध्वजावाहक धरासायी बनाउने पात्र र प्रवृत्तिको विश्लेषण ।

नेपाल वायुसेवा निगम वित्तीय सुधारतर्फ

काठमाडौं । आर्थिकरूपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जनाइएको छ ।निगमका कार्यकारी अध्यक्ष […]

सुधारको बाटोमा नेपाल वायुसेवा निगम

राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो । हाल आफूसँग भएका विमानको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था स

नेपाल वायुसेवा निगम : रूपान्तरण नभए विघटन

१० मंसिर, काठमाडौं । राजनीतिक र व्यवस्थापकीय नेतृत्वमा चरम अस्थिरताका कारण नेपाल वायुसेवा निगम कम्पनीमा रूपान्तरण वा व्यावसायिक साझेदारको खोजी नभए अब विघटन हुने जोखिममा छ । तर, निगमबाट शुभ–लाभ लिइरहेको जमात यसमा सुधार हुन दिने पक्षमा छैन ।

सेवा विस्तारमा आक्रामक फड्को मार्दै नेपाल वायुसेवा निगम

काठमाडौं । पछिल्लो समय आफ्नो अन्तर्राष्ट्रिय हवाई उडान सेवा विस्तारमा आक्रामक फड्को मार्दै अघि बढ्ने लक्ष्य लिएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले छिटै विभिन्न १० अन्तर्राष्ट्रिय गन्तव्यमा थप उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले अब छिट्टै संसारका विभिन्न […] The post सेवा विस्तारमा आक्रामक फड्को मार्दै नेपाल वायुसेवा निगम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल वायुसेवा निगम पुनः संरचनामा विवादमा

काठमाडौं, असार २४ । सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम (नेवानी)को पुनः संरचनाको विषय विवादित बन्न पुगेको छ । सरकारले निगमलाई निजीकरण गर्ने आशय राखेर प्रबन्धपत्र बनाएको भन्दै निगममा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । बुधवार निगमका जीएम पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै निगम पूर्णरूपमा नेपाल सरकारको स्वामित्वमा रहनुपर्ने व्यवस्थापन पक्षको धारणा रहेको बताएका छन् […]