थप एक हजार ६६ मा सङ्क्रमण पुष्टि, १६ को मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप एक हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३८५  परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या  सात लाख ८३ हजार ९१० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८८ हजार ८९० रहेको छ । पछिल्लो समय थप एक हजार २३४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ४८ हजार ८०० पुगेको छ । निको हुन

सम्बन्धित सामग्री

थप १७९ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७९ मा कोभिड सङ्क्रमण पुष्टि भएकोछ। यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।...

८ सय ८८ जनामा कोरोना सङ्क्रमण, एकजनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । यसै अवधिमा ४ सय ७४ जना सङ्क्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ७ सय ३७ कोरोना परीक्षण गर्दा ८ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार …

६२० मा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको […] The post ६२० मा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

६२० जनामा सङ्क्रमण पुष्टि, थप एक जनाको मृत्यु

देशभर थप ६२० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ८४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा एन्टिजेनबाट १२४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । नेपाल हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।पछिल्लो २४ घण्टामा २९७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५६७ पुगेको छ । त्यस्तै, थप २५ हजार ४३६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

४५७ जनामा सङ्क्रमण पुष्टि, थप एक जनाको मृत्यु

नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।त्यस्तै थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । लगातार दोस्रो दिन कोरोना सङ्क्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।यही अवधिमा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ ।

कोरोनाबाट एक जनाको मृत्यु, १९ जनामा सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । यस्तै सोही समयमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ८२१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो समय १८ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ  ।

सुदूरपश्चिममा ९ जनामा सङ्क्रमण, एक मृत्यु

सुदूरपश्चिम प्रदेशमा आज थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ५३६ जनाको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पताल एक जनामा कोरोना पुष्टि भएको छ । सो अवधिमा प्रदेशभर पाँच जना सङ्क्रमणमुक्त भएका छन् । यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कञ्चनपुरका ७८ वर्षीय पुरुषको मृत्यु भएको हो । सुदूरपश्चिममा सङ्क्रमणका क...

दुई सय १३ मा कोरोना सङ्क्रमण, तीनजनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको छ । यस अवधिमा छ हजार ६३२ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण …

२,६२४ मा सङ्क्रमण पुष्टि, २० जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा थप दुई हजार ६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ५७३ परीक्षणमा सो सङ्क्रमण पुष्टि भएको हो । हालसम्म गरिएको पिसीआर परीक्षणमा सङ्क्रमितको सङ्ख्या सात लाख ३० हजार ४७९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६४ हजार […] The post २,६२४ मा सङ्क्रमण पुष्टि, २० जनाकाे मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

काभ्रे ।  निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना भएका थिए र उनको उपचारका क्रममा बिहीबार […] The post धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.