६२० मा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको […] The post ६२० मा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.