२७ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । कार्यक्रममा हजारौं सहभागी भए ।
प्रदेश सरकारले नै स्थानीय तहहरुलाई अभिनन्दन कार्यक्रममा जनता ल्याउन भनेको थियो । तर, अभिनन्दनका क्रममा केही सहभागीले स्वतन्त्र मधेसको ब्यानर प्रदर्शन गरेका छन् ।
सहभागीहरुको भिडमा दुई ठाउँबाट ब्यानर देखाइएको थियो ।