संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन: मधेश-थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न ध्यानाकर्षण :: Pahilopost.com

काठमाडौं: सभामुख कृष्णबहादुर महराले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् भने मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आजको प्रतिनिधि सभा बैठक सुरु हुने वितिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन अवरुद्ध गरेका थिए। सभामुख महराले प्रमुख सचेतक बालकृष्ण खाणलाई समय दिएपछि

सम्बन्धित सामग्री

सरकारलाई सभामुखको निर्देशन : मूल्यवृद्धिको कारणबारे सदनमा जानकारी गराउनू

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले मूल्यवृद्धिको कारणबारे संसदमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्। सोमबारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद पद्‍मा अर्यालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण खोज्दै संसद् चल्न नदिने चेतावनी दिएपछि सभामुखले सरकारलाई कारण पेश गर्न निर्देशन दिएका हुन्। मूल्यवृद्धिमा सरकार मौन रहेको आरोप लगाएपछि सभामुखले रुलिङ गर्दै भने, ‘माननीय सदस्यहरूले उठाएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। र सरकारको ध्यानकर्षण गराउन चाहन

कृषकलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं : अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण गराएका हुन्। उनले कृषकहरुलाई यथाशिघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरे। ‘माननीय सदस्यहरु खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ। यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुन सक्नेगरी व्यवस्थापन

अछाम घटनाको छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सभामुखको निर्देशन

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानबिन गरि दोषीलाई कारबाही को दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अछामका नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया […]

अछामका घटनामा दोषीमाथि कारबाही गर्न सभामुखको निर्देशन

२५ जेठ, काठमाडौं । सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । आजको बैठकको विशेष समयमा […]

बाँके र बर्दिया घटनाबारे गृहमन्त्री खाँणलाई जवाफ दिन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । आज (मंगलबार)को प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सरकारको धारणा माग गरेका थिए । सोही विषयमा सदनको ध्यानाकर्षण भएको […]

मन्त्रालयका कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।...

किशोरी बलात्कार प्रकरणको छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

किशोरी बलात्कार प्रकरणको छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन  जेठ ६ , काठमाडौं । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन हिंसाको घटनाको सम्बन्धमा छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले बुधबार सामाजिक सञ्जाल टिकटकमा भिडियो क्लिप सार्वजनिक गर्दै कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलासा गरेकी थिइन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए । लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् । सरकारलाई निर्देशन दिंदै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, माननीय सदस्यले आफ्नो भनाइ राख्दैगर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।‘

बलात्कार घटनाबारे संसद्मा आवाज उठेपछि छानविन गर्न सभामुखको निर्देशन

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौन हिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्। शुक्रवारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफुलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए। सांसद थापाको माग लगत्तै सभामुख सापकोटाले घटनाबारे आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानविन गरी स

अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् ।         प्रतिनिधि सभाको सोमवारको बैठकको सुरूआतमै समय लिएर नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले निर्देशन दिए ।        सभामुख सापकोटाले भने, ‘माननीयज्यूले उठाउनुभएकोे विषयवस्तुप्रति संसद्को गम्भीर ध्यानाकर्षण ...