बाँके र बर्दिया घटनाबारे गृहमन्त्री खाँणलाई जवाफ दिन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । आज (मंगलबार)को प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सरकारको धारणा माग गरेका थिए । सोही विषयमा सदनको ध्यानाकर्षण भएको […]