काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मा आर्थिक साझेदारी प्रवर्द्धन गर्न र चुनौतीहरूलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यवद्धता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई […]