विजय वासबाट पशुपति शमसेरको ‘चिर्कटो’ – म काँचो नेतृत्वको पक्षमा छैन

काठमाडौं । राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेका बेला अध्यक्ष पदबाट बाहरिदै गरेका बयोबृद्ध नेता पशुपति शमसेर जबराले आफू निकट मतादातालाई कमल थापाको पक्षमा मत दिन संकेत गरेका छन् । राणाले विजय वासबाट लिखित ‘चिर्कटो’ सार्वजनिक गर्दै राणाले आफूले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गरिएको भन्दे त्यसको खण्डन गरेका छन् । […]

सम्बन्धित सामग्री

काँचो फलफूल र तरकारी स्वास्थ्यका फाइदाजनक

सबैभन्दा पौष्टिक खाना कुन हो ? काँचो कि पकाएको ? सायदै कसैसँग होला यस प्रश्नको तत्काल जवाफ छ । किनकि दुवै प्रकारका खानेकुराको आ–आफ्नै विशेषता छन् । तर हाम्रो खानपानमा कतिपय फलफूल र तरकारी काँचै समावेश गरिन्छ । आजभोलि त तौल नियन्त्रणका लागि काँचो तरकारी तथा फलको सलाद खाने चलन पनि बढेको छ । स्वस्थ […]

काँचो स्याउ निर्यात रोक्ने निर्णय कार्यान्वयनमा समस्या

जुम्लाबाट सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाइने भएको छ । काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिस बिनै निर्यात गर्न नपाइने निर्णय भएको हो । जुम्लाको काँचो स्याउ धमाधम बिक्री भइरहेको विषयमा साउन १७ गते कारोबारमा समाचार आएपछि सरोकारवालाको ध्यानाकर्षण भएको छ । यदपि विगतमा पटक पटक काँचो स्याउ निर्यात नगर्ने निर्णय भए पनि कार्यान्वयन नभएकाले यो […]

जुम्लाको काँचो स्याउ बजारमा

जुम्लाको काँचो स्याउ बजारमा पुगेको पाइएको छ । साउनको पहिलो सातामै जुम्लाको काँचो स्याउ बजारमा पुगेको हो । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ कर्णाली प्रदेशको राजधानी सुर्खेत, नेपालगन्ज, बुटवललगायतका बजारमा पुगेको छ । जुम्लाको स्याउलाई भदौ दोस्रो साताभन्दा अघि टिप्न तथा बाहिरी जिल्लामा पठाउन नमिल्ने पटकपटक निर्णय भएको थियो […]

काँचो इँटा उत्पादन तथा निकासीमा कर

काठमाडौँ,३ माघ । चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो । इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेले वर्षौँदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले […]

जुम्लाको काँचो स्याउ बिक्रीमा

‘स्थानीय तहले स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ। यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ।’...

काँचो स्याउ बेच्दा जुम्ली पहिचान गुम्ने चिन्ता

जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमत्तोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभन्न बजारमा पुगेका छ ।१५ भदौ अघि स्याउ नटिप्न कृषि विज्ञदेखि यहाँका स्थानीय तहलेसमेत सूचित गराइसकेका छन् । तर पछि मूल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् ।सुर्खेतका […]

म त काँचो माटो

कुमालेको चक्रमाथि, बस्ने काँचो माटो जस्तो आकार बनाउँछन्, त्यस्तै बन्छु माटो कहिले बन्छु गमला त, कहिले प्याला बन्छु जेजे मलाई बनाए नि, उपयोगी हुन्छु।...

हिउँदे वर्षाले काँचो इँटामा क्षति

दाङमा पोल्न तयार पारिएको करोडौं मूल्यको काँचो इँटामा हिउँदे वर्षाले क्षति पु¥याएको छ ।एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इँटा हिउँदे वर्षाले नष्ट गरेपछि भट्टा सञ्चालकहरु आर्थिक मारमा परेका छन् । “दुई दिन परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको छ” दाङ देउखुरी इँटा व्यवसायी समिति अध्यक्ष रोम वलीले भने, “भट्टीमा पोल्नका […]

वर्षाले नौ करोड काँचो इँटा नष्ट

भक्तपुर – बुधबारको अविरल वर्षाले भक्तपुरमा मात्रै नौ करोड काँचो इँटा नष्ट भएको छ। वर्षाले चाङ लगाएको र खलामै रहेका काँचो इँटा नष्ट गरेको हो। वर्षाले खलामा भएका इँटा माटोमै परिणत भएका छन्। त्यस्तै इँटाका चाङ लडेर माटोमै मिसिएका छन्। खलाभरि पानी जम्दा वर्षा रोकिए पनि मजदुरले काम सुरु गर्न सकेका छैनन्। वर्षाले मजदुरहरु बस्दै […]