लमजुङका १० वटा सडकलाई १० करोड ९२ लाख बजेट

लमजुङ – आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट लमजुङमा १० वटा सडकले बजेट पाउने भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहहरुका सडक स्तरोन्नतीका लागि समपुरक एवं विशेष अनुदान अन्तर्गत १० वटा सडकका लागि बजेट विनियोजन भएको हो । सडक योजना अन्तर्गत बेसीशहर, दोर्दी र दुधपोखरीका दुईवटा सडक परेका छन् । सो बाहेक मध्यनेपाल, राईनास, सुन्दरवजार […]

सम्बन्धित सामग्री

लमजुङका १० सडकलाई ११ करोड

लमजुङमा १० वटा सडकले १० करोड ९२ लाख रुपैयाँ बजेट पाउने भएका छन् । आगामी आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गत सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएको हो । संघीय सरकारले समपूरक र विशेष अनुदान शीर्षकअन्तर्गत १० वटा सडक योजनाका लागि बजेट विनियोजन गरेको हो । सडक योजनाअन्तर्गत बेसीसहर, दोर्दी र दूधपोखरीका दुईवटा […]