काठमाडाैँ - दसैको टीका लगत्तै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । चोक चोकमा जाम समेत बढेको छ । बिहान १० बजे टीकापछि नै काठमाडौँ उपत्यकामा चहलपहल बढेको हो । यसअघि गएका वर्षमा काठमाडौँमा टीका र टीकाको अघिल्लो दिन पूर्ण रुपमा सुनसान हुने गरेको थियो ।
तर यस वर्ष गएको वर्षको जस्तो सुनसान भने छैन । फ…