ग्रेट माछापुच्छ्रे खुलेसंगै अन्तरिक पर्यटकले थामि नसक्नु भएको छ । पोखरादेखी नजिकैको दुरीमा रहेको कोर्चाङ चर्चामा आएसंगै यतिबेला आन्तरिक पर्यटकले थामि नसक्नु भएको हो । माछापुच्छे« हिमालको काखमा रहेको कोर्चाले मन लोभ्याएपछि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढाउँदा माछापुच्छे« गाउँपालिका १ स्थित खुमैडाडाँ भरिभराउ भएका हुन् । दैनिक डेढ सय बढी अन्तिरिक पर्यटक जान थालेपछि स्थानीय […]