९ भदौ, काठमाडौं । आगामी ३ असोजबाट जापानमा हुने २०औं एसियन गेम्स (एसियाड) का लागि नेपाली खेलाडीहरू बन्द प्रशिक्षणमा छ । एसियाडमा सहभागी हुनेमध्ये केही खेलाडी स्वदेशमै प्रशिक्षण गरिरहेका छन् त केही खेलाडी प्रशिक्षणका लागि …
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पछिल्लो समय निजी क्षेत्रले बजारको सुस्ती र बढ्दो व्यावसायिक अनिश्चितताका कारण गम्भीर दबाब महसुस गरिरहेको बताएका छन्। उनका अनुसार आफ्नो करिब ३६ वर्ष लामो व्यावसायिक अनुभवमा व्यवसायीको मनोबल अहिलेको जस्तो कमजोर कहिल्यै देखिएको थिएन। मंगलबार आयोजित नाडा अटो शोमा धारणा राख्दै श्रेष्ठले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको […]
बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुधार गर्ने उपायबारे छलफल गरेका छन्। दुईदिने चीन भ्रमणमा रहेका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मंगलबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेका हुन्। भारत–चीन सीमा प्रश्नसम्बन्धी विशेष प्रतिनिधिको २५औँ चरणको वार्ताअघि भएको भेटमा सीमा क्षेत्रमा शान्ति र स्थिरता सुदृढ गर्ने तथा आर्थिक, राजनीतिक […]
९ भदौ, काठमाडौं । सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
संघको मंगलबार सम्पन्न निर्वाचनबाट नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो । जसमा अध्यक्ष पोखरेलसहित प्रथम उपाध्यक्ष दिकी शेर्पा, द्धितीय उपाध्यक्ष …
९ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिले तीन प्रदेश सांसदमाथि गरेको कारबाहीविरुद्ध बागमती प्रदेश कार्यसमिति उभिएको छ । प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम थापाले तीन प्रदेशसभा सदस्यमाथि केन्द्रले गरेको पदमुक्तिको निर्णय अवैध भन्दै …