मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज २७ गतेसम्म आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो नौ अर्ब रुपैयाँको वार्षिक लक्ष्यको करिब ९२.५४ प्रतिशत हो। नेपाल–चीन सीमास्थित कोरला नाकाबाट हुने व्यापारको जाँचपास गर्दै आएको कार्यालयका प्रमुख विदुर चुडालका अनुसार तीन महिना पूरा नहुँदै राजस्व संकलन वार्षिक लक्ष्यनजिक […]
काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो मूल दायित्व, जनताको सेवा, समुदायको सुरक्षा, विधिमा आधारित शासनको सुनिश्चितता र नागरिकको विश्वास अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको बताएका छन् । एकत्तरौँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीको बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै महानिरीक्षक कार्कीले वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई […]
काठमाडौँ । नेपाल धितोपत्र बोडले म्युचुअल फण्डमा नयाँ लगानीका ढोका खोल्ने तयारी अघि बढाएको छ । सर्वसाधारणको बचतलाई पुँजी बजारमार्फत उत्पादनशील क्षेत्रमा परिचालन गर्ने र सामूहिक लगानी कोषलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित धितोपत्र बोर्डले सामूहिक लगानी कोष नीति, २०८३ को मस्यौदा अघि सारेको हो । बोर्डले तयार पारेको प्रस्तावित नीतिले लगानीका नयाँ विकल्प विस्तार गर्नेदेखि […]
फूलबुट्टे सर्ट, निख्खर रातो पाइन्ट लगाएको । त्यसमाथि कालो चस्मा लगाएको । अनि कम्मरमा हात राखेर थोरै शरीर ढल्काएर गमक्क परिरहेको । अभिनेता अक्षय कुमारको यो फोटोमाथि धेरैले ठट्टा गर्छन्, खासगरी दसैंको बेला ।
सोसल मिडियामा …
Nepal Police plans to expand its use of artificial intelligence (AI), drones and anti-drone technology, and establish a dedicated structure to combat scams as