एआईबाट सूचना प्रवाहबारे पालिकाको चासो

पछिल्लो समय विश्वव्यापी रूपमै अनेक क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा र प्रयोग बढिरहेका बेला नेपालका स्थानीय तहहरूले पनि एआईलाई सूचना प्रवाह र जनसम्पर्कको एक भागका रूपमा सामेल गर्न थालेका छन् । देशभरका विभिन्न पालिकाले देवनागरी, रोमन र स्थानीय भाषासमेत बुझ्ने ‍र प्रतिक्रिया दिने एआई च्याटबट, भ्वाइसबटलगायत टुलहरू आफ्ना वेबसाइट, एप र सामाजिक सञ्जालका खाताहरूमा राख्ने गरेका छन् ।

सम्बन्धित सामग्री

दोबिल्ला पुल मर्मत गरिँदै

जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं ८ र ११ जोड्ने दोबिल्ला पुल मर्मत गरिने भएको छ । लामो समयदेखि मर्मतका अभावमा अत्यन्तै जीर्ण यो पुल मर्मत गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वतले यही मङ्सिर २८ गते बुधबारदेखि मर्मत गर्ने भएको छ । पुल मर्मतका लागि तीन सातासम्म दोबिल्ला–फलेवास सडक बन्द गरिने भएको छ । सडक विभागमा लामो दबाबपछि मर्मतमा चासो देखाएको हो । यो पुलले कुश्मा नगरपालिकाका छवटा वडाका साथै फलेवास नगरप

बजार अनुगमनमा छैन पालिकाको चासो

रूपन्देहीको बुटवल उपमहानगरपालिका–७ की कमला बजगाईंले गत आइतबार स्थानीय एक डेरी पसलबाट दूध किनेर ल्याइन् । दूध उमाल्ने क्रममा फाटेपछि गुनासो गर्न डेरीमा पुगिन् । ‘डेरीवालालाई फाटेको दूध देखाउँदा हिजोको मिसाएर ल्याएछन् भनेर किसानलाई दोष थोपरे,’ उनले भनिन्, ‘पैसा हालेर किन्यो तर शुद्ध खान पाइँदैन ।’ यसरी गुणस्तरहीन दूध बिक्री गर्नेलाई कसैले कारबाही नगर्ने उनले गुनासो गरिन् । चाडपर्वका बेला अखाद्य बस्तुको व्यापार बढ्ने भएकाले उपभोक्ता बिरामी पर्ने डर पनि बढेको उनको भनाइ छ ।

राजमार्गको अवस्थाप्रति पालिकाको चासो

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले पूर्व–पश्चिम जोड्ने मुख्य राजमार्गको जीर्ण अवस्थाप्रति चासो लिएको छ। चाडपर्व सुरु भएसँगै मुख्य राजमार्गको अवस्था कमजोर देखिएपछि पालिकाले चासो लिएको हो। पुनर्निर्माण तथा विस्तारका क्रममा रहेको कावासोतीस्थित मुख्य राजमार्गमा ठूलठूला खाल्टाखुल्टीसँगै ढल, धुलो र हिलोको समस्या देखिएकाले समाधानका लागि समाधानको पहल भएको कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो।

छात्रावास बनाउन पालिकाको चासो

गौर नगरपालिकाले १७ वर्षदेखि अलपत्र छात्रावास भवन निर्माण गर्ने भएको छ । भूमिगत संगठनको दबाब, मूल्यवृद्धि र मधेस आन्दोलनको बहाना बनाउँदै गौरस्थित जुद्ध माविको छात्रावास भवनको काम रोकिएको थियो ।

नौमती बाजा संरक्षणमा पालिकाको चासो

बागलुङको पहिचानका रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुँने अवस्थामा छ । नौमती बाजा लोप हुन थालेपछि यहाँका स्थानीय सरकार नौमती बाजा संरक्षणमा जुटेका छन् ।

नौमती बाजा संरक्षणमा पालिकाको चासो

बागलुङको पहिचानका रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुँने अवस्थामा छ । नौमती बाजा लोप हुन थालेपछि यहाँका स्थानीय सरकार नौमती बाजा संरक्षणमा जुटेका छन् ।

भूमिहीन र सुकुमवासीप्रति बेपर्वाह : ६ दलले बुझाए ज्ञापनपत्र

झापा : शिवसताक्षी नगरपालिकाले भूमिहीन र सुकुमवासीको समस्या समाधानमा चासो नदेखाएको भन्दै ६ वटा राजनीतिक दलले आपत्ति जनाएका छन्।भूमिहीन एवं सुकुवासीको समस्या समाधानका लागि शिवसताक्षीलाई नमुना पालिकाको रूपमा चयन गर्दै नेपाल सरकारको राष्ट्रिय भूमि आयोगले सम्झौताका लागि बोलाउँदा समेत नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा नगएर समस्या समाधानमा बेवास्ता गरेकोप्रति नगरपालिकाका ६ दलहरूले आपत्ति जनाएका हुन्।नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेत, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष महेन्द्र भट्टराई, नेकपा (ए