सानिमा बैंकको मोबाइल एप नि:शुल्क चलाउन सकिने

सानिमा बैंकले आफना ग्राहकहरुलाई नो डेटा नो प्रब्लम योजनाअन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न नि:शुल्क इन्टरनेट डेटा उपलब्ध गराउने भएको छ।यो योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न नि:शुल्क इन्टरनेट डेटा पाउँछन् ।मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिलभुक्तानी, क्युआर कोड […]

सम्बन्धित सामग्री

सानिमा बैंक र एनसेलबीच निःशुल्क सिमकार्ड र डाटा प्याकेज उपलब्ध गराउने सम्झौता

काठमाण्डौ - सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सेवाग्राहीलाई नि:शुल्क सिमकार्ड र डाटा प्याकेजकाे सुविधा दिने सम्झौता भएको छ ।  सानिमा बैंकको मोबाइल एप सानिमा (सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिमकार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा प्याकेज दिने स...