काठमाण्डौ - सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सेवाग्राहीलाई नि:शुल्क सिमकार्ड र डाटा प्याकेजकाे सुविधा दिने सम्झौता भएको छ ।
सानिमा बैंकको मोबाइल एप सानिमा (सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिमकार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा प्याकेज दिने स...