ललितपुर मेयर कप टी-२० क्रिकेट : एपीएफको विजयी सुरुआत

काठमाडौं । प्रदेश-१ विरुद्ध ६ विकेटको सहज जित निकाल्दै साविक विजेता नेपाल एपीएफ क्लबले ललितपुर मेयर कप टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ५७ रनको योगफल तयार गरेको थियो । प्रदेश–१ ले दिएको […]

सम्बन्धित सामग्री

नेरि थापाको उत्कृष्ट बलिङ प्रदर्शनमा लुम्बिनी विजयी

काठमाडौं । नेरि थापाको उत्कृष्ट बलिङमा ललितपुर मेयर-११ लाई २ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले ललितपुर मेयर कप टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बुधाबर त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो । लुम्बिनीले दिएको ९५ […]