नेरि थापाको उत्कृष्ट बलिङ प्रदर्शनमा लुम्बिनी विजयी

काठमाडौं । नेरि थापाको उत्कृष्ट बलिङमा ललितपुर मेयर-११ लाई २ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले ललितपुर मेयर कप टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बुधाबर त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो । लुम्बिनीले दिएको ९५ […]

सम्बन्धित सामग्री

करण र आरिफको अलराउन्ड प्रदर्शनमा पुलिसको लगातार आठौं जित

१७ माघ, काठमाडौं । तीव्र गतिका बलर करण केसी र आरिफ शेखको अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १०३ रनले हराएको छ । पुलिसले लगातार आठौं जित हात पार्दै अपराजित यात्रा कायमै राखेको छ । जितको लागि २४६ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ३६.३ ओभरमा १४२ रनमा अल आउट […]

रुविनाको सानदार प्रदर्शनमा कोशी क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेको सानदार अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको छ । जितको लागि ७० रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले १०.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा रुविनाले ३४ बलमा ८ चौकासहित सर्वाधिक ४४ […] The post रुविनाको सानदार प्रदर्शनमा कोशी क्वालिफायरमा first appeared on हाम्रो खेलकुद.

ग्रिफिथको अलराउन्ड प्रदर्शनमा जनकपुरले लुम्बिनीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ट्रेभोन ग्रिफिथको अलराउन्ड प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सलाई २३ रनले हराएको छ । लुम्बिनी शीर्ष र जनकपुर दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेशका लागि क्वालिफायरमा पुनः प्रतिस्पर्धा गर्नेछन् । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ […]

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

कपिलवस्तु । सिकाइ उपलब्धि वृिद्धका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । प्याव्सन कपिलवस्तुको आयोजनामा गरिएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिका सामग्री प्रदर्शन गरेका थिए । शैक्षिक सामग्री प्रदर्शनीको अवलोकन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले यस्ता कार्यक्रमले विद्यार्थीको उत्साहा बढ्नुका साथै सिक्ने कला र शैलीमा […]

दुर्गेशको सानदार प्रदर्शनमा लुम्बिनीको फाइनल सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर दुर्गेश गुप्ताको सानदार अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले वाई वाई यु–१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रर्देशलाई ८५ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । चौथो खेलमा तेस्रो जितसँगै लुम्बिनीले फाइनल सम्भावना कायमै राखेको छ । लुम्बिनीको जितले फाइनल समिकरण थप रोचक बनेको छ । जितको लागि २ सय ३५ […]

दीपेन्द्रको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा पुलिस सेमिफाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै समूह बी बाट सेमिफाइनलमा स्थान लगभग पक्का पक्की गरेको छ । । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७.१ ओभरमा ४ विकेट […]

अनिल र देवको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर अनिल खरेल र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। लगातार तीन हारसँगै बागमती एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ३५.४ ओभरमा २ विकेट […]

बसिर र मोहम्मद हसनैनको उत्कृष्ट प्रदर्शन

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान बसिर अहमद र तीव्र गतिका बलर मोहम्मद हसनैननको उत्कृष्ट प्रदर्शनमा कपिलवस्तुले प्रधानमन्त्री कप अन्तर्गत लुम्बिनी छनोटमा पाल्पालाई ७ विकेटले पराजित गरेको छ । सिद्धार्थ रंगाशालामा टस रोजेको पाल्पा ३५.४ ओभरमा १ सय ४ रनमा अल आउट भयो । पाल्पाको लागि नर बहादुर सार्की४१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ […]

बुटवलमा अनेरास्ववियूको प्रदर्शनमा झडप

बुटवलस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सोमबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा आयोजित प्रदर्शनमा झडप भएको हो । अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो । झडपमा केही विद्यार्थी  घाइते भएका छन् ।झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल,