नजिकिँदै रास्वपा–जनमत कार्यगत एकताको पहल सुरु

गत ४ मंसिरको निर्वाचनबाट नयाँ शक्तिका रूपमा उदाएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच कार्यगत एकताको पहल सुरु भएको छ । प्रतिनिधिसभामा २१ सिट रहेको रास्वपा र ६ सिट...

सम्बन्धित सामग्री

सरकारलाई दबाब दिन जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति (पूर्णपाठ)

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच कार्यगत एकता गर्ने गरी सहमति भएको छ। आइतबार आयोजित कार्यक्रममा राउत र श्रेष्ठले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।उक्त सहमति पत्रमा उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको रिहाइ पहलदेखि नागरिकता विधेयक पास गर्न दबाब दिनेसम्म रहेको छ। साथै, सर्वोच्च अदालतले सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागिता भएका उन्मुक्ति पार्टी

रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता, के–के छन् साझा मुद्दा ?

धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत

नयाँ सत्ता समीकरणको रस्साकस्सी - मौकामा चौका हान्ने आ–आफ्नै दाउ

काठमाण्डौ – प्रतिनिधि सभा विघटन गर्ने व्यक्तिकै नेतृत्वमा अहिलेको सरकार चलिरहेको छ । योसँगै नयाँ सत्ता समीकरणको गृहकार्य पनि अघि बढिरहेको छ । संसद् पुनर्स्थापना भएको झण्डै साढे एक महिनापछि नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्नु सकारात्मक छ । देशलाई धेरै अन्याेल र अराजक रूपमा राख्न हुँदैन । प्रधानमन्त्रीले पनि नयाँ सरकार निर्माणका लागि बाटो नखोल्ने र विपक्षमा रहेका शक्तिहरूले पनि कार्यगत एकता गरेर अघि बढ्न नसक्ने अवस्थाले संविधान र लोकत...

विप्लव र वैद्य माओवादीबीच एकताको पहल सुरु

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पार्टी एकताको लागि वार्ता टोली बनाउने निर्णय गरेको छ। पार्टीको स्थायी समिति बैठकले पार्टी एकता र कार्यगत एकता लगायतका विषयमा निर्णय लिएको थियो।