‘कोरोनाको चुनौती सामना गर्न प्रभावकारी व्यवस्थापन आवश्यक’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोनाको चुनौती सामना गर्न नेपाल प्रहरीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका प्रमुखलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी सक्रिय रुपमा लाग्नुपर्ने बताए । उनले कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गराउनु प्रहरी...

सम्बन्धित सामग्री

वृद्धिवादले जलवायु समस्याको सम्बोधन गर्दैन

व्यवस्था परिवर्तनको मागले मात्रै हामीलाई ग्रहीय विनाशतर्फ डोर्‍याउने शक्तिसँग सीधा सामना गर्न, समस्या मापन गर्न र प्रभावकारी कदम चाल्न लाखौँ मानिसलाई प्रेरित एवं परिचालन गर्ने सामर्थ्य राख्छ हामी अहिले छलफल गर्न...

स्थानीय तहबीच तालमेल नहुँदा विपद्को सामना गर्न चुनौति

टेकराज अवस्थीडडेल्धुरा, कात्तिक १२ । डडेल्धुरा प्राकृतिक विपद्का दृष्टिकोणले उच्च जोखिममा रहेको छ । तर पनि विपद्को बेला सरोकारवालाको भूमिका त्यति प्रभावकारी देखिएको छैन । यहि कार्तिकमा आएको बेमौसमी अबिरल वर्षाको आपतकालिन विपद्लाई उद्धार, व्यवस्थापन र राहतमा जिल्ला स्थित विपद् सरोकारवाला निकाय बिच तालमेल र समन्वय नहुँदा विपद व्यवस्थापन तथा प्रतिकार्य योजना प्रभावित मात्र भएन […]

कोरोनाको सम्भावित तेस्रो लहरको सामना गर्न सीसीएमसी थाल्यो गृहकार्य

काठमाडौं। कोरोना महामारीको सम्भावित तेस्रो तहरको सामाना गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गृहकार्य सुरु गरेको छ। “तेस्रो लहर आउने पूर्वानुमानसँगै सीसीएमसीले सोको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धि कार्यलाई थप प्रभावकारी र व्यवस्थित रुपमा सम्बोधन गर्न आजबाट सरोकारवाला–विज्ञहरुसँग कार्ययोजना सहित अगाडी बढ्ने उपाय र मोडेलहरुको बारेमा विशेष गृहकार्य अगाडी बढाइएको छ,” सीसीएमसीका प्रवक्ता कृष्णहरि पुष्करले बताए।

कोभिड - १९ लाई सामना गर्ने बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

वैशाख ३१, काठमाडौं  । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड - १९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन्।   अर्थ मन्त्रालयमा शुक्रवार पदबहाली पछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड- १९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताए ।  उनले कोभिड- १९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड- १९ विरुद्धको लडाईंलाई थप सघन र प्रभावकारी बनाउने बताए।  अर्थमन्त्री पौडेलले कोभिड- १९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।   पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका थिए ।   पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए ।

कोरोनाको चुनौती सामना गर्न प्रभावकारी व्यवस्थापन आवश्यक : महानिरीक्षक थापा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोनाको चुनौती सामना गर्न नेपाल प्रहरीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका प्रमुखलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी सक्रिय रुपमा लाग्नुपर्ने बताए।