बाँके – लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि बाँकेका विभिन्न क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँकेमा रहेको पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जलसतह बुधबार साँझ ६.४५ मिटर अर्थात खतराको तह भन्दा माथि पुगेको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जानकारी दिएको हो । जिल्ला विपद व्यवस्थापन समितिले पानीको सतह बढ्दो क्रममा […]