काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले क्यूआर कोडसहितको चालक अनुमपतिपत्र (लाइसेन्स) जारी गर्ने तयारी गरेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले क्यूआर कोडसहितको लाइसेन्स जारी गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् । लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारको रहेको भन्दै उनले हाल २० लाख […]