वीरगंजमा स्थानीय प्रशासनको दशैँ उन्मुख अनुगमन, दुई पसललाई जरिवाना

वीरगंजः दशैँ तिहार नजिकिँदै जाँदा वीरगंजमा स्थानीय प्रशासनले बजार अनुगमन तीव्र बनाएको छ। महंगी बढेको र म्याद गुज्रिएका समान बिक्री भइरहेको गुनासोपछि अनुगमन तीव्र बनाइएको हो। सोमबार वीरगंजका दुई पसललाई कारबाही समेत गरिएको छ। अनुगमन टोलीले उपभोक्ता ऐन २०७५ अनुसार एक पसललाई ५० हजार र अर्कोलाई २० हजार जरिवाना