लिभरपुल रोकियो, सिटीलाई मौका

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल टोटनहमसँग रोकिएको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल १-१ गोलको बराबरीमा रोकिएको हो । एक गोलले पछि परेको लिभरपुललाई लुइस डियाजले बराबरिमा ल्याएका थिए । खेलको ५६औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै भ्रमणकारी टोली टोटनहमलाई १-० को अग्रता […] The post लिभरपुल रोकियो, सिटीलाई मौका appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लिभरपुल र म्यान्चेस्टर सिटीको बराबरी

एजेन्सी – दुई महारथीको भिडन्तको रूपमा हेरिएको लिभरपुल र म्यानचेस्टर सिटी बीचको खेल बराबरीमा सकिएको छ । इंग्लिश प्रिमियर लिग अन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा आईतबार राती भएको खेल १-१ को बराबरीमा सकिएको हो । बराबरी सँगै दुवै टोलीले आर्सनललाई उछिनेर पहिलो स्थानमा उक्लिने मौका गुमाएका छन् । खेलको २३औं मिनेटमा जोन स्टोन्सको गोलको मद्दतमा […] The post लिभरपुल र म्यान्चेस्टर सिटीको बराबरी first appeared on हाम्रो खेलकुद.

इंग्लिस प्रिमियर लिग: सलाह पेनाल्टीमा चुक्दा बोर्नेमाउथसँग हार्यो लिभरपुल

इंग्लिस प्रिमियर लिगमा लिभरपुल रेलिगेशन जोनमा संघर्षरत बोर्नेमाउथसँग १-० ले स्तब्ध भएको छ। शनिबार राति भएको खेलमा मोहम्मद सलाहले दोस्रो हाफमा पाएको पेनाल्टीको मौका चुकाउँदा लिभरपुल सम्भावित बराबरीको अवसरबाट समेत बञ्चित भयो। गत अगस्टमा लिभरपुलले एनफिल्डमा ९-० को कीर्तिमानि जित बोर्नेमाउथ विरुद्ध निकालेको थियो। अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडमाथि ७-० को रवाफिलो जित सहित प्रिमियर लिगमा […]

क्रिस्टियानो भर्सेस टेन हाग : कसले जित्ला युद्ध ?

८ भदौ, काठमाडौं । म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो फेरि एक पटक सुरुवाती लाइनअपमा थिएनन्, जर्गेन क्लोपको लिभरपुल जस्तो बलियो प्रतिद्वन्द्वी विरुद्धको खेलमा पनि रोनाल्डो सब्सिच्युटमा थिए । क्रिस्टियानो रोनाल्डोलाई सुरुवाती ११ मै समावेश गर्न लिभरपुलविरुद्धको खेल सही मौका थियो । घरेलु मैदानमा लिभरपुलविरुद्ध सुरुबाटै खेलेर गोल गर्ने मौका पनि थियो रोनाल्डोसँग । तर प्रशिक्षक इरिक […]

कम्युनिटी शिल्ड :  सिटी र लिभरपुल भिड्दै

कम्युनिटी शिल्डको उपाधिका लागि आज (शनिबार) लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । प्रिमियर लिग उपाधि विजेता सिटीले लिभरपुलसँग नयाँ सिजनको सुरुवात हुनु पूर्व कम्युनिटी शिल्डको उपाधिका लागि खेल्न लागेको हो ।दुई टोलीबीचको खेलमा राति १०ः ४५ बाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली उपाधि जित्दै नयाँ सिजनको सुखद सुरुवात गर्ने योजनामा छन् । प्रिमियर लिग फुटबल अगस्ट ६ बाट सुरु हुँदैछ । लिग सुरु हुनुपूर्व दुबै टोलीलाई लिग उपाधिका लागि बलियो दावेदारी रहेको संकेत गर्ने मौका छ ।सिटीले आजको खेलमा इर्लिङ हालान्ड

च्याम्पियन्स लिगको फाइनल सम्झिदा सालाह अझै दुःखित

मार्काका अनुसार लिभरपुलका फरवार्ड मोहम्मद सालाहले फ्रान्स फुटबलसँगको एक अन्तर्वार्तामा पेरिस फाइनलमा लिभरपुल थप योग्य रहेको र युरोपेली च्याम्पियन बन्न योग्य रहेको आफ्नो विचार व्यक्त गरे। "हामी जित्न योग्य थियौं, हामीसँग धेरै मौकाहरू थिए। मसँग दुई वा तीनवटा स्पष्ट मौका थिए तर थिबाउट कोर्तुवाले अविश्वसनीय बचाउ गरे। त्यो उनको रात थियो।",उनले फ्रान्स फुटबललाई भने।

च्याम्पियन्स लिग : रियल या लिभरपुल कसले जित्ला उपाधि ?

च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार राति हुँदैछ  ।  उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल भिड्दैछन् । फ्रान्सको पेरिसमा हुने फाइनल खेल राति १२ : ४५ बजे सुरु हुनेछ । आजको खेलमा रियललाई जित निकाल्दै कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने मौका छ । युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि दुई ठुला क्लब भिड्दै छन् । ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगको उपाधि पनि जित्ने मौका छ ।  यता प्रिमियर लिग जित्

लिभरपुलमाथी लेस्टर सिटीको जित

काठमाडौं, १४ पुस । प्रियिमर लिग फुटबलमा लिभरपुल लेस्टर सिटीसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुल सिटीसँग १–० गोल अन्तरले पराजित भएको हो । खेलको ५९औं मिनेटमा एडेमोला लुकमेनले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । जुन गोल जितका लागि प्रयाप्त रह्यो । खेलको पहिलो हाफमै लिभरपुलले पेनाल्टीको मौका पाएको थियो । […]

लेस्टर सिटीसँग पराजित भयो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । लेस्टरको जितमा लूकम्यानले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पराजित भएको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको हो । […]

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानेचस्टर सिटीले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानेचस्टर सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिभरपुल ७ खेलमा १५ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । सिटी १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, गएराति भएकाे अरु खेलमा  टोटनह्यामले एस्टोन भिल्लालाई २ –१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, ब्रे...