निषेधाज्ञा अवधिभर सुन नआउने

काठमाडौं। निषेधाज्ञा अवधिभर नेपालमा सुन आयात नहुने भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बैंकहरुले निषेधाज्ञामा सुन नल्याउने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘बैंकहरुले यस (निषेधाज्ञा)मा सुन नल्याउने निर्णय गरेका छन्। यसबाट उपत्यकाबाहेक अन्य स्थानमा सुन अभाव हुन सक्छ।’ उनले उपत्यकामा निषेधाज्ञा भएपनि देशका अन्य स्थानमा सुनको माग हुन सक्ने बताए।

सम्बन्धित सामग्री