बजाज पल्सर इपिएल आजदेखि

काठमाडौं । चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आज (शनिबार) देखि शुरु हुदैछ । सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारी अन्तिम चरणमा पु-याएका छन् । यसपटक इपिएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी देखि भुटानका मिक्यो दोर्जीसम्मका खेलाडीले इपिएल खेल्दै छन् । टेस्ट र एसोसिएट दुबै देशका खेलाडी इपिएलमा हुँदा विश्वमा चर्चा […] The post बजाज पल्सर इपिएल आजदेखि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

इपिएलको उपाधिका लागि पोखरा र चितवन भिड्ने

काठमाडौं : भैरहवा ग्लाडिएटर्सलाई सात विकेटले पराजित गर्दै पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ।दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाइनल पुगिसकेको छ। बिहीबार भएको खेलमा भैरहवाले दिएको एक सय २० रनको लक्ष्य पोखराले १८.२ ओभरमा तीन विकेट गुमाएर एक सय २३ रन बनाउँदै पूरा गर्‍यो।पोखराको जितमा साहान अराचचिगेले अर्धशतक बनाए। पोखराका लागि साहान अराचचिगे र विपिन रावलले अविजित ८८ र

बजाज पल्सर इपिएल आजदेखि

काठमाडौं, असोज ९। चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदैछ । सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारी अन्तिम चरणमा पु(याएका छन् । यसपटक इपिएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी देखि भुटानका मिक्यो दोर्जीसम्मका खेलाडीले इपिएल खेल्दै छन् । टेस्ट र एसोसिएट दुबै देशका खेलाडी इपिएलमा हुँदा विश्वमा चर्चा थप […]

इपिएलको खेलतालिका सार्वजनिक, पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

इपिएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढ्यो

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढेको छ।

इपिएल ट्रफी सार्वजनिक, कार्लोस ब्रेथवेट र शोएब मलिकले खेल्ने

काठमाडाैं : एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौंथो संस्करणको ट्रफी सोमबार सार्वजनिक गरिएको छ। लिग ९ देखि २३ असोजसम्म टियु मैदान कीर्तिपुरमा हुने कार्यतालिका छ।आयोजकले प्रतियोगिताको विजेताले पाउने ट्रफी सार्वजनिक गरेको छ। इपिएल क्रिकेटले एक कार्यक्रमबीच उपाधि ट्रफी सार्वजनिक गरेको हो। इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले ट्रफी सार्वजनिक गरे।इपिएलले आफ्नो मुख्य प्रायोजकका रुपमा बजाज पल्सर रहने जानकारी पनि दियो। गोल्छा ग्रुपका अध्यक्ष श

इपिएलले पायो नेपाली खेलकुदकै सर्वाधिक ठूलो प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको पहिलो र सर्वाधिक सफल फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) ले नेपाली खेलकुद इतिहासकै सर्वाधिक ठूलो प्रायोजन पाएको छ । सोमबार बजाज पल्सर र इपिएलबीच सम्झौता भएको थियो । बजाज र इपिएलबीच सोमबार एक वर्षका लागि सम्झौता भएको छ । स्रोतका अनुसार बजाजले इपिएललाई यस संस्करणका लागि २ […]