काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको छ ।
कोरोना भाइरसरको महामारीका कारण राष्ट्रपति भक्तपुर नआएपछि देवगणले आउँदो मङ्गलबार नवदुर्गालाई विः ट्ङकेगु (महानवमी...