सुनौलो परिवार नेपालले निःशुल्क हेल्पलाइन नम्बर सञ्चालनमा ल्यायो

परिवार नियोजन तथा सुरक्षित गर्भपतनको सूचना र सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले निःशुल्क हेल्पलाइन नम्बर सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित सामग्री

मेरी स्टोप्सद्वारा निःशुल्क हेल्पलाइन नम्बर सुचारु

काठमाडौँ । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर ‘११४३’ सुचारु गरेको छ । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा पाउनका लागि तपाई केबल यी चार अंकको नम्बरमा सम्पर्क गरे पुग्छ ।

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाका लागि हेल्पलाइन नम्बर ११४३ शुरू

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु गरेको छ । हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन् सम्बन्धि निर्णय लिन सहयोग गर्ने बताइएको छ । मेरी स्टोप्सले भनेको छ, ११४३ ले “म तिमीलाई प्रेम गर्छु” भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई ...