विष खुवाएर हत्या प्रयास गरेको भन्दै पतिसहित ४ जनाविरुद्ध उजुरी

१७ असार, जनकपुरधाम । जनकपुरमा एक महिलालाई परिवारकै सदस्यले विष खुवाएर हत्या प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा बेचन यादव र उनका परिवारका सदस्यले बुहारी २१ वर्षीया दुर्गा देवीको हत्या प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । दुर्गादेवीको माइती पक्षले छोरीको हत्या प्रयास भएको भन्दै ससुरा बेचन, […]

सम्बन्धित सामग्री

विष खुवाएर छोरीको हत्या प्रयास गर्ने बाबु पक्राउ

सुनसरीमा बाबुले आफनै छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन्।  इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जू गाउँपालिका-२ का ५० वर्षीय अर्जुन कामतले  अर्काको घरमा गएर आफनो बेइज्जत गरेको भन्दै मंगलबार...

विष खुवाएर छोरीको हत्या प्रयास

साथीको घरमा गएर आफ्नो बेइज्जत गरेको भन्दै सुनसरीमा एक बाबुले आफ्नै युवती छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन् । इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जु गाउँपालिका– २ का ५०...

तनुश्री भन्छिन, मलाई पानीमा विष मिसाएर मार्न खाेजियाे

मुम्बइ । बलिउड अभिनेत्री तनुश्री दत्ता प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्छिन् । फिल्म उद्योगमा पहिचान बनाएर मूलधारबाट टाढिएकी उनी लामो समयदेखि यौन उत्पीडन मामलामा बोलेका कारण चर्चामा छिन् । उनले अहिले पुनः आफूमाथि कैयौं पटक हत्या प्रयास भएको खुलासा गरेकी छन् । उनले एक अन्तरवार्तामा यो कुराको खुलासा गरेकी हुन् । ‘म उज्जैनमा हुँदा […] The post तनुश्री भन्छिन, मलाई पानीमा विष मिसाएर मार्न खाेजियाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुसले युक्रेनमा ‘रासायनिक/जैविक अस्त्र’ प्रयोग गर्न सक्ने अमेरिकाको दाबी

रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसले रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै विश्व समुदाय सतर्क रहनुपर्नेमा जोड दिएको छ । युक्रेनमा रासायनिक अस्त्र विकास भएको रुसको दाबीलाई ह्वाइट हाउसले अनर्गल प्रचार गरिएको टिप्पणी समेत गरेको बीबीसीले जनाएको छ । यसअघि रुसी साझेदार बसर अल–असदको सिरियाली सरकारले त्यहाँ भएको आक्रमणका घटनामा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो । रुसमाथि आफ्ना विपक्षीलाई विष दिएर हत्या प्रयास गरेको आरोप पनि लाग्दै आएको...

रुसमाथि बाइडेन प्रशासन कडा बन्दै, शीर्ष अधिकारीसहित १४ कम्पनीलाई प्रतिबन्ध

काठमाडौं : अमेरिकाले रुसका विपक्षी नेता एलेक्स नाभाल्नीलाई विष दिएर हत्या प्रयास गरिएको भन्दै रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएको हो। अमेरिकाले रुसका सात शीर्ष अधिकारीका साथै रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन्।राष्ट्रपति जो बाइडेन प्रशासनले रुसमाथि लगाएको यो पहिलो प्रतिबन्ध हो। बाइडेनले रुसप्रति पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा कडा