जिप दुर्घटनाका घाइतेलाई उपचारका लागि सुर्खेत लगियो

कालीकोट -कालीकोटको पलाँता गाउँपालिका-३ को राडीनेटामा भएको जिप दुर्घनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमा सुर्खेत लगिएको छ । दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरबाट उपचारका लागि सुर्खेत लगिएको हो ।  घाइतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि ल्याइएको प्रदेश प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुस...

सम्बन्धित सामग्री

जिप दुर्घटनाका घाइतेलाई उपचारका लागि सुर्खेत लगियो

कालीकोट - कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।    दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।  &nb...

हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

५ भदौ, सुर्खेत । हुम्ला जिप दुर्घटनाका घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको छ । बुधबार बिहान चंखेली गाउँपालिकाको सल्ला मोडमा भएको जिप दुर्घटना परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत …

चंखेलीमा जिप दुर्घटना : गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो

हुम्लाको चंखेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।

कालीकोट दुर्घटनामा गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत लगियो

कालीकोटको हाउडीमा जिप दुर्घटना हुँदा घाइते भएका सात जनामध्ये गम्भीर तीन जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।

कालीकोट दुर्घटनामा गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत लगियो

कालीकोटको हाउडीमा जिप दुर्घटना हुँदा घाइते भएका सात जनामध्ये गम्भीर तीन जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।

रुकुमपश्चिम जिप दुर्घटना : दशजना घाइतेको अवस्था गम्भीर

सोमबार बिहान रुकुम पश्चिममा भएको जिप दुर्घटनामा परेर घाइते भएका १९ जनामध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाइएको छ ।

दैलेखमा जिप दुर्घटना : एकजनाको मृत्यु‚ आठ घाइते

दैलेख : भगवतिमाई गाउँपालिका वेस्तडादेखि दैलेख बजार आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्।लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका-११ लोहोरेमा बुधबार बिहान करिब ९ बजे दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक भगवतिमाई-१ का करिब ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए।शाहका अनुसार जिपमा सवार आठ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प

सुर्खेतमा जिप दुर्घटना : एकजनाको मृत्यु, पाँच घाइते

सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका–९ झुल्केमा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। गाडी शुक्रबार बिहान ३ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–९ का २४ वर्षीय भूपाल खत्री रहेको प्रहरीले जनाएको छ। उनको मेहलकुना अस्पतालमा उपचारका क्रममा शुक्रबार बिह...

सुर्खेतमा जिप दुर्घटना, १५ जना घाइते

सुर्खेत : सुर्खेतमा बा ५ ख ६२०५ नम्बरको फोर्स जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स जिप कटकुवा र चारबाहीनीको बीचमा पर्ने गौशाला मोडमा अनियन्त्रित भई १० मिटर तल खसेको जिल्ला टाफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर बिसीले जानकारी दिए। घाइतेलाई उपचारका लाग...

सल्यानमा जिप दुर्घटना, ११ घाईते :: Pahilopost.com

सुर्खेत: सल्यानमा जिप दुर्घटनामा परी ११ जना घाइते भएका छन्। लु १ ज ३९३३ नम्बरको जिप सल्यानको सल्लीबजारदेखि नेपालगञ्ज जानेक्रममा दुर्घटना भएको हो।  दुर्घटनामा परेका मध्य दुई जनाको अवस्था गम्भीर भएको अस्थाई प्रहरी पोष्ट सल्लीबजारका प्रहरी प्रकाश विष्टले जानकारी दिए।  घाईतेलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको