यस्तो आयो टेलिकमको स्प्रिङ अफर

नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर उपलब्ध गराउन थालेको छ ।

सम्बन्धित सामग्री

नेपाल टेलिकमको स्प्रिङ अफर २०८० : यस्ता छन् भ्वाइस तथा डाटा प्याकेज

काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ । कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको हो । जसअनुसार रु. १८ मा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ । यस्तै रु. […]

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

काठमाडौं । नेपाल टेलिकमले ग्राहकका लागि स्प्रिङ अफर २०८० सुरु गरेको छ । कम्पनीका अनुसार ३० चैतदेखि यो अफर सुरु गरेको हो । अफर अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको …

असीमित कुराकानी गर्न टेलिकमको स्प्रिङ अफर

नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर उपलब्ध गराउने भएको छ ।टेलिकमले सर्वसाधारणको लागि स्प्रिङ अफर उपलब्ध गराउने भएको हो । स्प्रिङ अफरमा कम्पनीले जम्मा ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ । अबदेखि जम्मा ९ सय ९९ […]

तीन महिनाका लागि नेपाल टेलिकमको स्प्रिङ अफर

नेपाल टेलिकमले तीन महिनाका लागि स्प्रिङ अफरका रूपमा विभिन्न अफर उपलब्ध गराउने भएको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर विभिन्न अफर सञ्चालनमा ल्याएको हो । कम्पनीले अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाएको छ । यसअनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक आठ हजार रुपियाँमा उपलब्ध हुनेछ ।

टेलिकमको स्प्रिङ अफर

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले स्प्रिङ अफर ल्याएको छ । यो योजना बिहीबारदेखि लागू भई आगामी वैशाख २५ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । जीएसएम तथा सीडीएमए मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिनेछ । कम्पनीले यसअघि उपलब्ध गराएका विभिन्न प्याकेजमा १४ प्रतिशत थप बोनस डाटा उपलब्ध गराएको कम्पनीले जनाएको छ । अब थप बोनससमेत गरी अल टाइम डाटा प्याकअन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी २३ एमबी डाटा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमको स्प्रिङ अफर

नेपाल टेलिकमले ग्राहकहरूका लागि बिहीबारदेखि स्प्रिङ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आगामी वैशाख २५ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

टेलिकमको स्प्रिङ अफर, १० रुपैयाँमा चौविसैघण्टा डाटा

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर बिहीबारदेखि लागू भएको छ र