सी.जी. ब्रुअरीले ल्यायो नेपाल आईस पिल्स्नर बियर

काठमाडौँ– चौधरी ग्रुपअन्तर्गतको सी.जी. ब्रुअरीले नेपाली बजारमा नेपाल आईस पिल्स्नर बियर ल्याएको छ। ‘नेपाल आईस’ ब्राण्ड अन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको कम्पनीले जनाएको छ। बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको कम्पनीको दाबी छ। नेपाल आईस पिल्स्नर उपभोक्ता माझ लोकप्रिय तथा प्रथम रोजाइको पिल्स्नर बियर हुने कम्पनीको विश्वास छ। यो बियरको […]

सम्बन्धित सामग्री

सीजीले ल्यायो बियर

चौधरी ग्रुपअन्तर्गतको सी.जी. ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आईस’ ब्रान्डअन्र्तगत पिल्स्नर बियर उत्पादन गरेको हो । बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको सीजी ब्रुअरीले जनाएको छ । समय अनुकूल आप्mना बियर पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा उत्पादन गर्दै आएको […]

सीजी ब्रुअरीले टिमुर बियर ल्यायो

काठमाडौं, (नेस) । चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलोपटक टिमुर बियर बजारमा ल्याएको छ । नेपाल आईस ब्रान्डअन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो । यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको छ । सीजी ब्रुअरीले बेला बेलामा आप्mना बियरका पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ । यस्ता […]

सीजी ब्रुअरीले ल्यायो जाडोका लागि टिमुर बियर , ६५० र ३३० एमएलको बोतलमा उपलब्ध

चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलो पटक टिमुर बियर बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो । यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीले जनाएको छ  ।नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिदै आएकोले टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको कम्पनीले उल्लेख गरेको छ ।कम्पनीले भनेको छ 'सीजी ब्रुअरीले बेला बेलामा आप्mना बियरका पारखिहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ । यस्ता उत्पादन उपभोक्तावीच अत्यन्तै लोकप्रिय सावित हुदै आएका छन् । टिमुरको स्वादमा उत्पादन गरिएको योे वियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनीको छ ।  'यो बियर ६५० मि.लि. र ३३० मि.लि. बोतलमा बजारमा उपलब्ध छ । ६५० मि.लि. प्रति बोतलको उपभोक्ता मुल्य रू.३४०÷– र ३३० मि.लि. बोतलको उपभोक्ता मुल्य रू.१७५÷– कायम गरिएको छ ।