काठमाडौं, (नेस) । चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलोपटक टिमुर बियर बजारमा ल्याएको छ । नेपाल आईस ब्रान्डअन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो । यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको छ । सीजी ब्रुअरीले बेला बेलामा आप्mना बियरका पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ । यस्ता […]