सन्तनेता भट्टराईको राजनीतिक आदर्श उदाहरणीय

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सन्तनेता स्व कृष्णप्रसाद भट्टराईको राजनीतिक आदर्श सबैका लागि प्रेरणा भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले बानेश्वरस्थित निर्माण गरेको छक्कुपक्कु उद्यानमा पूर्वप्रधानमन्त्री भट्टराईको शालिक अनावरण गर्ने क्रममा नेता सिंहले भट्टराई राजनीतिक आदर्श भएका व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो । “बानेश्वर, भट्टराईको राजनीतिक जीवनसँग सम्बन्ध जोडिएको ठाउँ हो । त्यसैले हामीले यस पार्कमा शालिक …