वरिष्ठ गायिका चन्द्रकला शाहलाई राष्ट्रिय संगीतकर्मी पुरस्कार

पाली संगीत क्षेत्रमा करिब साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिएको भन्दै वरिष्ठ लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन् । मंगलबार काठमाडौँमा एक समारोहबीच वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा लगायतले रु ५१ हजार नगद सहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार२०७८’बाट पुरस्कृत गरे ।पछिल्लो समय अमेरिकामा बस्दै आएका गायक कन्हैया सिंह परियारले आफ्नो ५० औँ जन्म दिनको अवसर फजुल खर्च नगरी सो पैसाबाट कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार २०७८ स्थापना गरेका थिए । उनी काठमाडौँ आए

सम्बन्धित सामग्री

गायिका चन्द्रकला शाहलाई ५१ हजार राशीको पुरस्कार

काठमाडौं– नेपाली संगीत क्षेत्रमा साढे चार दशकदेखि सक्रिय लोकगायिका चन्द्रकला शाहलाई ५१ हजार रुपैंयाँ राशीसहित ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरिएको छ । उनलाई मंगलबार मँगलबार काठमाडौंमा एक कार्यक्रमका बीच संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले पुरस्कृत गरेका हुन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका संगीतकार तथा गायक […]

गायिका चन्द्रकला शाहलाई ५१ हजार रुपैयाँको पुरस्कार

काठमाडौँ । नेपाली संगीत क्षेत्रमा निरन्तर साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएको भन्दै बरिष्ट लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन्। उनलाई मंगलबार काठमाडौँमा एक समारोहबीच बरिष्ट संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा लगायतले रु ५१ हजार रुपैयाँ नगद सहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरेका हुन्।