स्वतन्त्र उमेदवारको पक्षधर कार्यकर्तालाई कांग्रेस कैलालीले सोध्यो स्पष्टीकरण

धनगढी । नेपाली कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवार पुष्करनाथ ओझाको पक्षमा लागेको भन्दै पार्टीका नेता कार्यकर्तालाई स्पष्टीकरण सोधेको छ । पार्टीका आधिकारिक उमेदवार डिल्लिराज पन्तका विरुद्धमा मत मागेको भन्दै पूर्वजिल्ला सचिव पूर्णबहादुर कुँवरसहितका नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको कांग्रेसले जनाएको छ । उनीहरूले उल्टै कारबाही पत्र सामाजिक...

सम्बन्धित सामग्री

स्वर्णिमलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार स्वर्णिम वाग्लेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। उम्मेद्‍वार वाग्लेलाई आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो। प्रचारप्रसार निषेधको अवधिमा सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेको स्टाटस सेयर गरी मतदाता प्रभावित पार्ने काम गरेको भन्दै निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

रविले आज दाबी, विरोध र उजुरीमाथी स्पष्टीकरण बुझाउनु पर्ने

काठमाडौं, चैत २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा उनले बुधबार स्पष्टीकरण बुझाउनु पर्नेछ । स्पष्टीकरण दिउँसो १ बजेसम्म स्पष्टीकरण बुझाउनै पर्ने बताइएको छ । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाउने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताएका छन् । रविले दिएको स्पष्टीकरणबारे अपरान्ह ५ बजेसम्म निर्णय हुने […]

नागरिक विवादमा रवि लामिछानेले बुझाए स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विवादमा स्पष्टीकरण बुझाएका छन्। ३० कात्तिकमा चितवन क्षेत्र नम्बर २ मुख्य निर्वाचन अधिकृतको कार्यालयले सात दिनको समय दिएर लामिछानेलाई स्पष्टीकरण सोधेको थियो।  सातौँ दिन मंगलबार...

हाम्रो नेपाली पार्टीका शिवशंकरलाई आयोगले फेरि सोध्यो स्पष्टीकरण

प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नम्बर २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । उनले दल नभनेर स्वतन्त्रको हैसियतमा चुनाव प्रचार गरेको पाइएकाले दोस्रो पटक पनि स्पष्टीकरण सोधिएको हो । यसअघिको स्पष्टीकरण पत्रमा उनले स्वतन्त्र भनि प्रचार नगरेको जिकिर गरेपनि सोही क्रम दोहोरिएको आयोगको भनाइ छ ।  ‘तपाईंलाई निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही

प्रचण्ड र रविलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगले पुनः स्पष्टीकरण सोधेको छ ।गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डलाई प्रचारप्रसारमा टोपी प्रयोगका सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो । यस्तै प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । दुवै जनालाई […]

निर्वाचन आयोगले दीपक मनाङेलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ ।

पुकार बमलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले पुकार बमलाई स्पष्टीकरण सोधेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार बमलाई आफ्नो नाम अंकित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो। बमको चुनाव प्रचारप्रसारको क्रममा उनीसहित उनको साथमा रहेका व्यक्तिहरुले ‘पुकार बम’ नाम अंकित टिसर्ट लगाएको विषयमा स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र जवाफ दिन भनेको छ। […]

लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भन्दै प्रचारप्रसार गर्ने नौजनालाई स्पष्टीकरण

काठमाडौं, असोज ३०। निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको हो। आयोगका […]

हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

३० असोज, काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । काठमाडौं ५ का मधुसुदन पाठक सहितका उम्मेदवारहरुलई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको हो । तर यो दलबाट उम्मेदवारी दिएका उनीहरुले आफूहरुलाई स्वतन्त्र उम्मेदवारका रुपमा प्रचार गरेका […]

केशव स्थापितलाई आयोगले सोध्यो फेरि स्पष्टीकरण

२२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई फेरि स्पष्टीकरण सोधेको छ । उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार […]