हुम्ला – पहाडी तथा तराईका जिल्लाहरुमा किसान धान बाली लगाउने चटारोमा छन् । तर हिमाली जिल्ला हुम्लाका किसानका लागि भने यो समय गहुँबाली भित्र्याउने बेला हो । किसानका खेतमा गहुँ पाकेको छ । प्रमुख खाद्यन्न बालीका रुपमा रहेको गहुँ यो वर्ष राम्रो फलेको छ । तर बाली पाकेर भित्र्याउने बेला लगातार परेको पानीका कारण क्षति […]